Skip to main content

Posts

Featured

नेसपामा कांग्रेस, माओवादी, एमाले, स्वतन्त्रबाट पाँच सय जना प्रवेश

काठमाडौं ।   नेपाल समाजवादी पार्टी (नेसपा) मा पछिल्लो एक महिनको अवधिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेताकार्यकर्ता र स्वतन्त्र गरी पाँच सय बढी प्रवेश गरेका छन्। नेसपा केन्द्रीय कार्यालय तीनकुनेअनुसार पार्टीले जिल्लाभर सुरु गरेको संगठन विस्तार, निर्माण, पुनर्गठन क्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन्। पार्टी केन्द्रीय कार्यालयमै पनि प्रवेश कार्यक्रम हुँदै आएको छ। आजैमात्र अर्जुन थपलिया, कुमार थपलिया, असिम थपलिया, प्रेम श्रेष्ठ, बद्री खड्का र अस्मिता पन्थी नेसपामा प्रवेश गरे। नेसपा महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराईलगायतले उनीहरूलाई पार्टी स्वागत गरेका हुन्। केन्द्रीय कार्यालयकै भनाइमा नयाँ शक्ति अभियानमा लागेर पछि निष्क्रिय भएका मानिसहरूसमेत नेसपामा आउन थालेका छन्। पार्टीबाट माओवादी धारका नेताकार्यकर्ता बाहिरिएपछि पार्टी चलायमान, जनताको आकर्षण, पार्टी प्रवेशको घुइँचो र वास्तविक रूपमै वैकल्पिक राजनीति शक्तिको रूपमा अगाडि बढेको नेताहरूले बताएका छन्। पार्टीमा भित्रिएकाहरूलाई उचित जिम्मेवारी दिएर वैकल्पिक शक्तिको अभियानमा खटाइने बताइएको छ। नेसपाले प...

Latest Posts

सरकारले इसीडी शिक्षकका माग पूरा नगरे आन्दोलन गर्नुको विकल्प छैन : कृष्णा कुमारी थापा मगर [अन्तर्वार्ता]

भैरव रिसाल: होचो कदको उच्च निष्ठा

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला

ओलीले भाषण सुरु गरे, माधव नेपाल मञ्चबाट हिँडे

नेकपामा वैचारिक कार्यदिशाको विवाद किन ?

हितराज पाण्डेका ३ सम्झनाः प्रहरीले ज्यादती गरे, दाँत झारिदिए, करङ फुस्काइदिए

सरकार र विप्लव दुवैले किन अन्तिम हतियार प्रयोग गरे ?

साहित्यकार रमेश शुभेच्छुको 'डेरा' अनुभूति: कोठो साँघुरो तर सबै अटेको थियो